ne_tq/2sa/09/10.md

433 B

दाऊदले सीबालाई मपीबोशेतका निम्‍ति के गरिदिन भने?

सीबा, उनका छोराहरू र उनका सेवकहरूलाई मपीबोशेतका जमिन खेतीपाती गर्न र अन्‍नहरू कटनी गर्न भनी दाऊदले सीबालाई भने ।