ne_tq/2sa/09/07.md

362 B

जोनाथनको खातिर दाऊदले मपीबोशेतलाई के दया देखाए?

दाऊदले मपीबोशेतलाई उनका हजुरबुबा शाऊलका सबै जमिन फिर्ता दिए र आफ्‍नो टेबलमा खान लगाए ।