ne_tq/2sa/09/03.md

551 B

शाऊलको घरानामा कोही बाँकी छन्, जसलाई राजाले परमेश्‍वरको दया देखाउन सकून् भनी सीबालाई सोध्‍दा उनले राजालाई कसरी जवाफ दिए?

सीबाले राजालाई जवाफ दिए, “जोनाथनको अझै एउटा छोरा छन्, जो आफ्‍नो खुट्टाको लङ्गडा छन् ।”