ne_tq/2sa/09/01.md

434 B

शाऊलका घरानामा बाँकी रहेका जोकोहीलाई पनि दाऊद किन दया देखाउन चाहन्‍थे?

जोनाथनको खातिर दाऊदले शाऊलका घरानामा बाँकी रहेका जोकोहीलाई पनि दाऊद दया देखाउन चाहन्‍थे ।