ne_tq/2sa/08/11.md

360 B

दाऊदले जितेका जातिहरूबाट पाएका सुन र चाँदीसँग उनले के गरे?

दाऊदले जितेका जातिहरूबाट लिएका सुन र चाँदी उनले परमप्रभुको निम्ति अलग गरे ।