ne_tq/2sa/08/10.md

642 B

दाऊदले हददेजेरका सबै फौजलाई परास्‍त गरेका कुरा हमातका राजा तोऊले सुनेपछि तिनले दाऊदका निम्‍ति के गरे?

तोऊले आफ्‍ना छोरा, योरामलाई दाऊदलाई अभिवादन गर्न र उनलाई आशिष् दिन दाऊदकहाँ पठाए र योरामले सुन, चाँदी र काँसाका सामानहरू दाऊदकहाँ ल्‍याए ।