ne_tq/2sa/07/27.md

725 B

दाऊदले सेनाहरूका परमप्रभुलाई प्रार्थना गर्ने आँट कसरी पाएका थिए भनी उनले भने?

दाऊदले सेनाहरूका परमप्रभुलाई प्रार्थना गर्ने आँट पाएका थिए किनभने सेनाहरूका परमप्रभुले दाऊदको निम्‍ति एउटा घराना निर्माण गर्नुहुने छ भनी उहाँले दाऊदलाई प्रकट गर्नुभएको थियो भनी दाऊदले भने ।