ne_tq/2sa/07/23.md

674 B

परमेश्‍वरले गएर इस्राएललाई बचाउनको कारण के थियो भनी दाऊदले भने?

परमप्रभुले इस्राएललाई छुटकारा दिनुभयो ताकि तिनीहरू परमेश्‍वरका मानिस बनून्, उहाँको आफ्‍नो नाउँ महान् बनाउन, र परमप्रभुको देशको निम्‍ति ठूलो र डरलाग्‍दा कामहरू गर्न सकून् भनी दाऊदले भने ।