ne_tq/2sa/07/21.md

529 B

परमप्रभुले यो महान् कुरा गरिदिनुभएको र यो दाऊदलाई प्रकट गरिदिनुभएको कारण के थियो भनी दाऊदले भने?

परमप्रभुले आफ्‍नो वचनको खातिर र उहाँको आफ्‍नै उद्देश्‍य पूरा गर्न यो गर्नुभएको थियो भनी दाऊदले भने ।