ne_tq/2sa/07/20.md

936 B

परमप्रभुले दाऊदलाई भन्‍नुभएका सबै वचनहरू र सम्‍पूर्ण दर्शनको बारेमा नातानले दाऊदसँग कुरा गरेपछि दाऊदले के गरे?

दाऊद भित्र गएर परमप्रभुको अघि बसे र उहाँसँग बोले ।

दाऊद र उनका घरानाको सम्‍बन्‍धमा सबै अगमवाणी सुनेपछि परमप्रभुले उनको निम्‍ति के गरिदिनुभएको थियो भनी दाऊदले भने?

परमप्रभु परमेश्‍वरले आफ्नो दास दाऊदलाई चिन्‍नुभएको थियो भनी दाऊदले भने ।