ne_tq/2sa/07/16.md

384 B

दाऊदको घराना र राज्‍यको सम्‍बन्‍धमा परमप्रभुले के भन्‍नुभयो?

परमप्रभुले दाऊदलार्इ उनको घराना र राज्‍य सदाको निम्‍ति सुदृढ गरिनेछ भन्‍नुभयो ।