ne_tq/2sa/07/13.md

464 B

परमप्रभुले उहाँको निम्‍ति कसले मन्‍दिर बनाउनेछ भन्‍नुभयो?

परमप्रभुले दाऊदको शरीरबाट दाऊदको सन्‍तान खडा गर्नुहुनेछ जसले उहाँको नाउँको निम्‍ति मन्‍दिर बनाउनेछ भन्‍नुभयो ।