ne_tq/2sa/07/10.md

854 B

परमप्रभुले इस्राएलको निम्‍ति के गर्न लाग्‍नुभएको छ भनी उहाँले भन्‍नुभयो?

परमप्रभुले तिनीहरूका निम्‍ति एउटा स्थान नियुक्‍त गरि तिनीहरूलाई त्‍यहाँ राख्‍नुहुनेछ, ताकि तिनीहरू आफ्‍नै ठाउँमा बसोबास गरून् र कहिल्‍यै समस्यामा नपरून् र पहिले दुष्‍ट मानिसहरूले गरेझैं तिनीहरूलाई थिचोमिचो नगरून् भनी परमप्रभुले भन्‍नुभयो ।