ne_tq/2sa/07/09.md

716 B

परमप्रभुले दाऊदका निम्‍ति के गरिदिनुभएको थियो भनी उहाँले भन्‍नुभयो?

परमप्रभुले दाऊदलाई उहाँका इस्राएली मानिसहरूमाथि शासक बनाउनुभएको थियो, उहाँ दाऊदसँग सबैतिर हुनुहुन्‍थ्‍यो र दाऊदका सामुन्‍नेबाट उनका शत्रुहरूलाई नामेट पार्नुभएको थियो भनी परमप्रभुले भन्‍नुभयो ।