ne_tq/2sa/07/07.md

774 B

त्‍यस समयसम्‍मका इस्राएलका कुनैपनि अगुवाहरूका बारेमा परमप्रभुले दाऊदलाई के प्रश्‍न सोध्‍नुभयो?

"तैंले मेरो निम्ति किन देवदारुको मन्‍दिर बनाएको छैनस्?” भनी परमप्रभुले नियुक्‍त गर्नुभएको इस्राएलका कुनैपनि अगुवाहरूलाई उहाँले कहिल्‍यै भन्‍नुभएको थियो कि भनेर उहाँले दाऊदलाई सोध्‍नुभयो ।