ne_tq/2sa/07/03.md

424 B

नातानकहाँ परमप्रभुको वचन आउन अघि नातानले दाऊदलाई के भने?

नातानले दाऊदलाई भने, “जानुहोस्, तपाईंको मनमा जे छ सो गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्छ ।”