ne_tq/2sa/06/22.md

553 B

मीकलको गालीप्रति दाऊदको प्रतिक्रिया के थियो?

दाऊदले भने, उनी परमप्रभुका सामु उफ्रे र नाँचे र उनी परमप्रभु सामु आनन्दित हुनेछन् र आफ्‍नै आँखामा उनी अपमानित हुनेछन्, तर सेविकाहरूद्वारा नै मेरो इज्‍जत गरिने छ ।