ne_tq/2sa/06/20.md

4 lines
607 B
Markdown

# शाऊलकी छोरी मीकलले दाऊदलाई के भनिन्?
मीकलले दाऊदलाई भनिन्, “इस्राएलको राजाको आज कति ठुलो इज्‍जत भएको, जसले आफ्नो सेविकाहरू र सेवकहरूको माझ निर्लज्‍ज रूपमा आफूलाई निवर्वस्‍त्र पार्ने कुपात्रले झैं आफैलाई निर्वस्‍त्र तुल्याए ।"