ne_tq/2sa/06/19.md

398 B

दाऊदले सबै मानिसहरू, पुरुष र महिला दुवैको माझमा के बाँडे?

दाऊदले सबै मानिसहरू, पुरुष र महिला दुवैलाई एउटा रोटी, एक डल्लो खजूर र एक झुप्पा किसमिस बाँडे ।