ne_tq/2sa/06/07.md

590 B

उज्‍जाहको व्‍यवहारको प्रतिक्रियामा परमप्रभुले के गर्नुभयो?

परमप्रभुको रिस उज्‍जाहको विरुद्ध दन्कियो र उज्‍जाहका पापको कारणले परमेश्‍वरले तिनलाई त्यहाँ आक्रमण गर्नुभयो । उज्‍जाह त्यहाँ नै परमेश्‍वरको सन्दुकनेर मरे ।