ne_tq/2sa/06/03.md

518 B

तिनीहरूले परमेश्‍वरको सन्‍दूक केमाथि बसाले?

तिनीहरूले परमेश्‍वरको सन्‍दूक एउटा नयाँ गाडामाथि बसाले ।

नयाँ गाडा कसले ठेल्‍दै थिए?

अबीनादाबका छोराहरू, उज्‍जाह र अहियोले नयाँ गाडा ठेल्‍दै थिए ।