ne_tq/2sa/05/24.md

534 B

पलिश्‍तीहरूलाई आक्रमण गर्न अघि के आवाज सुन्‍न परमप्रभुले दाऊदलाई भन्‍नुभयो?

परमप्रभुले दाऊदलाई लहरे-पिपलको टुप्पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुनेपछि पलिश्‍तीहरूलाई आक्रमण गर्न भन्‍नुभयो ।