ne_tq/2sa/05/23.md

648 B

पलिश्‍तीहरू फेरि एक पटक आउँदा परमप्रभुले तिनीहरूलाई कसरी आक्रमण गर्न दाऊदलाई भन्‍नुभयो?

परमप्रभुले दाऊदलाई पलिश्‍तीहरूका अडागिबाट आक्रमण नगर्न तर तिनीहरूका पछिल्तिरबाट फन्को मारेर लहरे-पिपलको जङ्गल भएर तिनीहरूलाई आक्रमण गर्न भन्‍नुभयो ।