ne_tq/2sa/05/20.md

368 B

दाऊदले पलिश्‍तीहरूलाई कहाँ आक्रमण गरे र त्‍यसको परिणाम के भयो?

दाऊदले बाल-पराजीममा आक्रमण गरे र त्‍यहाँ उनले पलिश्‍तीहरूलाई पराजित गरे ।