ne_tq/2sa/05/19.md

675 B

“के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ?” दाऊदको प्रश्‍नको प्रतिउत्तरमा परमप्रभुले दाऊदलाई के भन्‍नुभयो?

“आक्रमण गर्, किनभने म निश्‍चय नै तँलाई पलिश्‍तीहरूमाथि विजय गराउने छु ।” भनी परमप्रभुले दाऊदलाई भन्‍नुभयो ।