ne_tq/2sa/05/17.md

522 B

दाऊद इस्राएलमाथि राजा अभिषिक्‍त भएका थिए भन्‍ने पलिश्‍तीहरूले सुन्‍दा तिनीहरूले के गरे?

दाऊद इस्राएलमाथि राजा अभिषिक्‍त भएका थिए भन्‍ने पलिश्‍तीहरूले सुन्‍दा तिनीहरू दाऊदलाई खोज्‍न निस्‍के ।