ne_tq/2sa/05/07.md

560 B

यरूशलेम अरू कुन कुन नामले बोलाइन्‍थ्‍यो?

यरूशलेम सियोनको बलियो किल्ला र दाऊदका सहर भनेर पनि बोलाइन्‍थ्‍यो ।

दाऊदले कसबाट सियोनको बलियो किल्ला कब्‍जा गरे?

दाऊदले यबूसीहरूबाट सियोनको बलियो किल्ला कब्‍जा गरे ।