ne_tq/2sa/04/12.md

701 B

दाऊदको आदेशमा जवान मानिसहरूले रेकाब र बानाहसित के गरे?

जवान मानिसहरूले रेकाब र बानाहलाई मारे र तिनीहरूका हातखुट्टा काटेर हेब्रोनको तलाउनेर झुण्ड्याए ।

दाऊदले ईश्‍बोशहेतको टाउकोसित के गर्न लगाए?

दाऊदले ईश्‍बोशेतको टाउको हेब्रोनमा अबनेरको चिहानमा गाड्न लगाए ।