ne_tq/2sa/04/06.md

335 B

रेकाब र बानाह ईश्‍बोशेतका घरमा कसरी पसे?

रेकाब र बानाह बिस्तारै हिंडे र ढोकामा पहरा दिएर निदाएकी स्‍त्रीबाट हुँदै भित्र पसे ।