ne_tq/2sa/03/38.md

440 B

अबनेरको सम्‍बन्‍धमा राजाले आफ्‍ना सेवकहरूलाई के भने?

राजाले आफ्‍ना सेवकहरूलाई भने, “आजको दिन इस्राएलमा एक जना शासक र महान् मानिस मरेका छन् भनी तिमीहरूलाई थाहा छैन?”