ne_tq/2sa/03/37.md

479 B

अबनेर सम्‍बन्‍धी दाऊदको विलापको बारेमा सबै मानिसहरू र सारा इस्राएलले याद गरेपछि तिनीहरूले के बुझे?

अबनेरलाई मार्ने राजाको इच्छा थिएन भन्‍ने सारा मानिसहरू र सारा इस्राएलले बुझे ।