ne_tq/2sa/03/31.md

477 B

दाऊदले योआब र उनीसँग भएका सबै मानिसहरूलाई के गर्न भने?

दाऊदले योआब र उनीसँग भएका सबै मानिसहरूलाई आफ्‍ना लुगाहरू च्‍यात्न, भाङ्‍ग्रा लगाउन र अबनेरको मृत शरीको सामु विलाप गर्न भने ।