ne_tq/2sa/03/29.md

456 B

योआबले अबनेरलाई मारेको थिए भन्‍ने दाऊदले थाहा पाउँदा योआब र योआबको घरानाको सम्‍बन्‍धमा के भने?

अबनेरको मृत्‍युको दोष योआब र उनका सारा घरानाको शिरमा परोस् भनी दाऊदले भने ।