ne_tq/2sa/03/27.md

472 B

योआबले अबनेरलाई हेब्रोनमा फिर्ता ल्‍याउन लगाएपछि के गरे?

योआबले अबनेरको पेटमा घोचेर मारे ।

योआबले अबनेरलाई किन मारे?

योआबले आफ्‍नो भाइ असाहेलको रगतको बदला लिन अबनेरलाई मारे ।