ne_tq/2sa/03/25.md

517 B

योआब दाऊदकहाँ आउँदा उनले अबनेरलाई के गरेको दोष लगाए?

अबनेरले दाऊदलाई छल गर्ने कोसिस गरेको र दाऊदका योजनाहरू पत्ता लगाउन र दाऊदले गरिरहेका सबैकुरा थाहा पाउने कोसिस गरेको भन्‍दै योआबले दोष लगाए ।