ne_tq/2sa/03/21.md

553 B

आफूले के गर्ने योजना बनाए भनी अबनेरले दाऊदलाई छोटकरीमा बताए?

अबनेरले सारा इस्राएललाई दाऊदसँग करार बाँध्‍न दाऊदकहाँ ल्याउनेछन्, ताकि उनी सारा इस्राएलमाथि शासकका रूपमा शासन गर्न सकून् भनी उनले दाऊदलाई बताए ।