ne_tq/2sa/03/18.md

480 B

अबनेरले इस्राएलका धर्म-गुरूहरूलाई छोटकरीमा के भने?

अबनेरले इस्राएलका धर्म-गुरूहरूलाई छोटकरीमा विगतमा तिनीहरूले गर्न प्रयास गरेजस्‍तै दाऊदलाई तिनीहरूमाथि राजा बनाउनुपर्छ भने ।