ne_tq/2sa/03/13.md

616 B

अबनेरले दाऊदको मुख हेर्न र उनीसँग करार बाँध्‍न अगाडि अबनेरले के गर्नैपर्छ भनी दाऊदले भने?

अबनेरले दाऊदलाई हेर्न आउँदा जबसम्‍म शाऊलकी छोरी मीकललाई आफूसँग ल्‍याउँदैनन् तबसम्‍म उनले दाऊदको मुख हेर्न छैनन् भनी दाऊदले दूतहरूलाई भने ।