ne_tq/2sa/03/10.md

669 B

ईश्‍बोशेतले अबनेरलाई आफ्‍ना पिता शाऊलकी उपपत्‍नीसँग सुतेको दोष लगाएपछि अबनेरले के गर्न लागेका थिए भनी उनले शपथ खाए?

शाऊलको घरानाबाट राज्‍य हस्तान्तरण गर्न र दानदेखि बेर्शेबासम्‍म र इस्राएल र यहूदामाथि दाऊदको सिंहासन स्थापित गर्ने शपथ अबनेरले खाए ।