ne_tq/2sa/03/01.md

451 B

शाऊलको घराना र दाऊदको घरानाबिको लामो युद्धमा कुन घराना बलियो र कुन घराना कमजोर हुँदै गयो?

दुई घरानाबीचको लामो युद्धमा दाऊदको घराना बलियो र शाऊलको घराना कमजोर हुँदै गयो ।