ne_tq/2sa/02/26.md

685 B

अबनेरले के भने जसले गर्दा योआब र अबीशैले उनलाई खेद्‍नबाट रोके?

अबनेरले योआबलाई भने, “के सधैं तरवारले नाश गर्नैपर्छ? के त्‍यो अन्तमा तितो हुन्छ भनी तिमी जान्दैनौ? तिम्रा मानिसहरूलाई तिमीले आफ्‍ना दाजुभाइलाई खेद्‍न छोड भन्‍नुभन्‍दा पहिले कति लामो समय हुने छ?”