ne_tq/2sa/02/23.md

574 B

असाहेलले अबनेरबाट तर्केर जान इन्‍कार गर्दा उनलाई के भयो?

असाहेलले अबनेरबाट तर्केर जान इन्‍कार गर्दा अबनेरले आफ्नो भालाको टुप्पोले असाहेलको शरीरमा अर्कोपट्टी छेडेर निस्किने गरी रोपिदिए र असाहेल ढले र त्‍यहीँ मरे ।