ne_tq/2sa/02/22.md

492 B

अबनेरले आफूलाई खेद‍्नदेखि रोक्‍न असाहेललाई के भनेर सम्‍झाए?

अबनेरले असाहेललाई भने, “मैले तिमीलाई किन मारेर भुईंमा ढाल्ने? त्यसपछि मैले तिम्रो दाजु योआबकहाँ मेरो अनुहार कसरी देखाउनु?”