ne_tq/2sa/02/15.md

457 B

योआब र अबनेरका अगाडि प्रतिस्पर्धा गर्न कति जना जवान मानिसहरू उठे?

बेन्‍यामीन र शाऊलका छोरा ईश्‍बोशेतका निम्‍ति बाह्र जना र दाऊदका सेवकहरूबाट बाह्रजना जवान मानिसहरू उठे ।