अबनेरले छोरा ईश्बोशेतलाई महनोममा ल्याए र उनलाई गिलाद, आशेर, यिजरेल, एफ्राइम, बेन्यामीन र सारा इस्राएलमाथि राजा बनाए ।