ne_tq/2sa/02/08.md

585 B

अबनेर को थिए?

अबनेर शाऊलका फौजका कमाण्‍डर नेरका छोरा थिए ।

शाऊलका छोरा ईश्‍बोशेतलाई अबनेरले के गरे?

अबनेरले छोरा ईश्‍बोशेतलाई महनोममा ल्याए र उनलाई गिलाद, आशेर, यिजरेल, एफ्राइम, बेन्‍यामीन र सारा इस्राएलमाथि राजा बनाए ।