ne_tq/2sa/02/02.md

669 B

परमप्रभुले दाऊदलाई कुन सहरतिर जान भन्‍नुभयो?

परमप्रभुले दाऊदलाई हेब्रोनतिर जान भन्‍नुभयो ।

हेब्रोनतिर दाऊदसँग को गए?

दाऊद आफ्‍ना दुई पत्‍नीहरू अहीनोम र अबीगेलसँग हेब्रोनतिर गए । दाऊदले उनीसँग भएका मानिसहरू पनि ल्‍याए, जसले आ-आफ्‍ना परिवार ल्‍याए ।