ne_tq/2sa/02/01.md

462 B

परमप्रभुले दाऊदलाई कसरी जवाफ दिनुभयो जब दाऊदले उहाँलाई सोधे, “के म यहूदाका सहरमध्ये कुनै एउटामा जाऊँ?”

दाऊदले परमप्रभुलाई सोध्‍दा उहाँले तिनलाई जवाफ दिनुभयो, “ उक्लेर जा ।”