ne_tq/2sa/01/20.md

747 B

इस्राएलको महिमा मरेको थियो भनी गात अथवा अश्‍कलोनका गल्‍लीहरूमा यो घोषणा नगर्नु भनी दाऊदले किन भने?

इस्राएलको महिमा मरेको थियो भनी गात अथवा अश्‍कलोनका गल्‍लीहरूमा यो घोषणा नगर्नु भनी दाऊदले भने, ताकि पलिश्‍तीहरूका छोरीहरूले रमाउन नपाउन् र बेखतनाका छोरीहरूले उत्सव मनाउन नसकुन् ।