ne_tq/2sa/01/12.md

1.1 KiB

शाऊलको र जोनाथनको मृत्‍युको बारेमा दाऊद र उनका मानिसहरूले सुन्‍दा तिनीहरूले के गरे?

दाऊद र उनका मानिसहरूले आफ्‍ना लुगाहरू च्‍याते र तिनीहरूले विलाप गरे, रोए र साँझसम्‍म उपवास बसे ।

अरू कसका निम्‍ति दाऊद र उनका मानिसहरूले शोक मनाइरहेका, रोईरहेका र उपवास बसिरहेका थिए?

दाऊद र उनका मानिसहरूले परमप्रभुका मानिसहरू र इस्राएलका घरानाका निम्‍ति शोक मनाए, रोए र उपवास बसे किनभने तिनीहरू तरवारद्वारा नाश भएका थिए ।